दफा ५४क
यातना दिन नहुने
(१) निजामती कर्मचारीले कसैलाई पनि यातना दिनु हुँदैन ।
(२) निजामती कर्मचारीले यौनजन्य दुव्र्यवहार र घरेलु हिंसासम्बन्धी कार्य गर्नु गराउनु
हुँदैन ।